Yeshu Song Lyrics Nepali | येशू - New Life Worship Kathmandu

Christians Lyrics

Yeshu Song Lyrics Nepali


 Verse 1 

(कुनै नाउॅं छैन जसले मेरो लाजलाई लियो

कुनै थुमा छैन जसले मेरो पापलाई बोक्यो) २

एउटा नाउॅं छ जसले मेरो उद्दार गर्छ

त्यो नाउॅं नै छ जसले मलाई आनन्दले भर्छ


Chorus 

येशू …येशू …. येशू …येशू..


Verse 2

(कुनै ठाउॅं छैन जॅंहा हुन चाहन्छु

कुनै प्रेम छैन जॅंहा म जिउन चाहन्छु) २

उनकै उपस्थितिमा म निर्धक्क हुन्छु

अगाप्य प्रेमले नै म निको हुन्छु


Bridge 

बलियो चट्टान, मेरो शरणस्थान

शक्तिशाली, सामर्थी त्यो नाउॅं

म जिउछु उनमा, आनन्दले गाउॅंछु

हर ऋतुमा, पवित्र त्यो नाउॅं


येशू । Yeshu | New Life Worship


To Top