Prabhu Raaj Garchan Song Lyrics Nepali | प्रभु राज गर्छन् - New Life Worship Kathmandu

Christians Lyrics

Prabhu Raaj Garchan Song Lyrics Nepali


 Verse 1

हाम्रो प्रभु महान र महिमित

हाम्रो भरोसा तपाईमा राख्छौ येशू

बचाउन र छुटकारा दिन सक्षम

हाम्रो आशा तपाइमा राख्छौ येशू


Pre-chorus

आदर र भक्ति, महिमा र शक्ति 

तपाईकै हो सदासर्वदा

सबै आदर, प्रशंसा तपाईकै हो

सदासर्वदा ओ ओ ओ


Chorus

(हल्लेलुयाह, हल्लेलुयाह

हाम्रो प्रभू राज गर्छन्) २


Verse 2 

हाम्रो प्रभु सामर्थी र अचम्मित

हाम्रो भरोसा तपाईमा राख्छौ येशू

तपाईमा कुनै डर छैन

हाम्रो आशा तपाइमा राख्छौ येशू


Bridge

हाम्रो प्रभु नियन्त्रणमा छन्

स्थिर र अटल छन्

केहि असम्भव छैन

हाम्रो प्रभु राज गर्छन्


Prabhu Raaj Garchan | Our God Reigns | प्रभु राज गर्छन् । New Life Worship #NewLifeKathmandu

To Top