Parakrami Parmeshwor Song Lyrics Hindi | पराक्रमी परमेश्वर सॉन्ग लिरिक्स हिंदी - New Life Worship

Christians Lyrics

पराक्रमी परमेश्वर सॉन्ग लिरिक्स हिंदी 

 

Verse

जसरी तपाईले प्रकाशलाई पोशाक झैँ पहिरिनुभएको छ

त्यसरी नै तपाईको ज्योति हामीबाट चम्काउनुहोस् 

समुद्रले ढाकेझैँ यो पृथ्वीलाई तपाईको महिमाले भर्नुहोस्

त्यसरी नै तपाईको महिमा हामीमाथि चम्काउनुहोस्


Chorus: 

तपाईँ महिमाले विभुषित हुनुहुन्छ 

र शक्तिले सुसज्जित हुनुहुन्छ

सामर्थी परमेश्वर

तपाईॅं उच्चमा विराजमान हुनुहुन्छ

तपाई नै सदा राज गर्नुहुन्छ

पराक्रमी परमेश्वर


Bridge:

जति अन्धकार बढ्दै जान्छ

तपाईको ज्योति चम्किँदैछ

महिमाले सारा पृथ्वी भरियोस्

हामी उठ्दै प्रकाशमान् हुन्छौ

हामीमाथि महिमा उदाएको छ

सारा पृथ्वीले त्यो उज्यालो देख्नेछ


Parakrami Parmeshwor | पराक्रमी परमेश्वर । New Life Worship

To Top